गीतको कभर भिडियो प्रतियोगिता घोषणा : प्रथम हुनेलाई ३२ इन्चको टिभी, चौथो हुनेलाई एक वर्षे अभिनय तालीम « Khabarhub

गीतको कभर भिडियो प्रतियोगिता घोषणा : प्रथम हुनेलाई ३२ इन्चको टिभी, चौथो हुनेलाई एक वर्षे अभिनय तालीम


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जानी नजानी’ युनिटले फिल्मको गीत ‘एउटीलाई मुटुमा घर’ को कभर भिडियो प्रतियोगिता गराउने घोषणा गरेको छ । फिल्म युनिटले बिहीवार काठमाडौंमा औपचारिक कार्यक्रममा गरेर पत्रकारमाझ प्रतियोगिताको जानकारी दियो ।

गीतको भिडियो कम्तिमा एक मिनेटदेखि चार मिनेटसम्म हुनेपर्ने निर्माण टिमले जानकारी गराएको छ । उत्कृष्ट हुनेलाई ३२ इन्चको टिभी प्रदान गरिने, त्यस्तै दोस्रो हुनेले एउटा साउण्ड सिस्टम पाउने र तेस्रो हुने दुई जनाले कार्टुन क्रुज टिमसँग तीन महिनाको नृत्य प्रशिक्षण र चौथोलाई कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्ष निशुल्क पढ्न पाउनेछन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा अम्बिका शर्माका शब्द छन् । गीतमा सुमी मोक्तानले नाचेकी छिन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

निर्देशक बसन्त अधिकारका अनुसार भिडियो आउँदो २० फागुनभित्र वबलष्लबवबलष्द्दण्ज्ञड२नmबष्।िअयm मा पठाउनुपर्नेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ४ : २१ बजे

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले