काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसँगै वर्षा, बुढानिलकण्ठका केही घरमा क्षति « Khabarhub

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसँगै वर्षा, बुढानिलकण्ठका केही घरमा क्षति


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकासहित  आसपासका क्षेत्रमा आज विहानैबाट हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण काठमाडौंको बुढानिलकण्ठ आसपासका क्षेत्रमा सामान्य क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँवस्ती आसपासका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ ।

हावाहुरीको चाप क्रमशः पश्चिम हुँदै पूर्वतिर गइरहेका कारण सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ६ : ४० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते