भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै ओली | Khabarhub Khabarhub

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै ओली


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधाननमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्ने भएका छन् ।

भक्तपुरस्थित कटुञ्जे सुवर्णचोक तीनधारा सडक निर्माण शुरु गर्दै प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रमको शुरुवाता गर्न लागेका हुन् । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पनि उपस्थिति रहने छ ।

भक्तपुरका सबै नगरपालिकाको संयक्त आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।

भक्तपुरमा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : ५९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास