भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै ओली « Khabarhub

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै ओली


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधाननमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्ने भएका छन् ।

भक्तपुरस्थित कटुञ्जे सुवर्णचोक तीनधारा सडक निर्माण शुरु गर्दै प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रमको शुरुवाता गर्न लागेका हुन् । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पनि उपस्थिति रहने छ ।

भक्तपुरका सबै नगरपालिकाको संयक्त आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।

भक्तपुरमा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६