दुबईमा बस दुर्घटना– १७ जनाको मृत्यु, ८ भारतीय | Khabarhub Khabarhub

दुबईमा बस दुर्घटना– १७ जनाको मृत्यु, ८ भारतीय


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ मानिस सवार बस दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ ।

खलीज टाइम्सका अनुसार मृतक र घाइते सबैलाई राशिद अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार एक बोर्डमा ठोक्किदा बस दुर्घटनामा परेको हो ।

मृतकमध्ये ८ जना भारतीय नागरिक रहेको दुबइमा रहेको भारतीय दूतावासले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटना स्थानीय समय अनुसार विहीवार साँझ ५ बजे भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : १० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित