दुबईमा बस दुर्घटना– १७ जनाको मृत्यु, ८ भारतीय « Khabarhub

दुबईमा बस दुर्घटना– १७ जनाको मृत्यु, ८ भारतीय


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ मानिस सवार बस दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ ।

खलीज टाइम्सका अनुसार मृतक र घाइते सबैलाई राशिद अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार एक बोर्डमा ठोक्किदा बस दुर्घटनामा परेको हो ।

मृतकमध्ये ८ जना भारतीय नागरिक रहेको दुबइमा रहेको भारतीय दूतावासले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटना स्थानीय समय अनुसार विहीवार साँझ ५ बजे भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : १० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले