सशस्त्र प्रहरीका जवान ३० हजार घुससहित पक्राउ « Khabarhub

सशस्त्र प्रहरीका जवान ३० हजार घुससहित पक्राउ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरी बलको नम्बर ११ गण, हजमिनिया रौतहटमा कार्यरत सशस्त्र प्रहरीका जवान अरुण झा ३० हजार घुससहित पक्राउ परेका छन् ।

भारतीय सीमावर्ती शहरबाट कस्मेटिक सामान आयात गर्ने व्यक्तिलाई सामानहरु ल्याउन सहज बनाइदिने बहानामा लिएको ३० हजार घुससहित सशस्त्र प्रहरीका जवान झा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी जवान झालाई रौतहटको गौर नगरपालिका–४ हनुमान चोकस्थित खुश्वु मोटरसाइकल वर्कसपबाट बिहीबार नियन्त्रणमा लिएको हो ।

घुस लिइसकेको अवस्थामा पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको अख्तियराले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट