नेपाल आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर बन्ने « Khabarhub

नेपाल आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर बन्ने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आगामी आर्थिक वर्ष भित्रमा विद्युतमा आत्मनिर्भर बन्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै नेपाल विद्युतमा आत्मनिर्भर हुने बताएका हुन् ।

माथिल्लाे तामाकोशी लगायत ठूला आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेकाले देश आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खतिवडाले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने बताए ।

जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्ता बढाउनु परेको खतिवडाको भनाइ थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : १२ बजे

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले