पश्चिमा लूक, गलामा मंगलसूत्र– चर्चामा प्रियंका चोपडाका तस्वीर (फोटो फिचर) « Khabarhub

पश्चिमा लूक, गलामा मंगलसूत्र– चर्चामा प्रियंका चोपडाका तस्वीर (फोटो फिचर)


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा हालै मुम्बई उत्रिएकी छिन् । उनी मुम्बईको एअरपोर्टमा उत्रिनासाथ फ्यानले प्रियंकालाई घेरेका थिए । प्रियंका चोपडा यस दौरान क्याजुअल लूकमा पनि देखिइन् । उनी खुबै सुन्दर देखिएकी थिइन् । डेनिम ज्याकेट र ट्राउजर लगाएकी प्रियंकालाई धेरैले नोटिस गरे ।

पश्चिमा लूकमा प्रियंकालाई सुन्दर देखिएको थियो । तर, रमाइलो कुरा के थियो भने प्रियंकाले ज्याकेटमा मंगलसूत्र पनि सजाएकी थिइन् । यी तस्वीरलाई लिएर फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । प्रियंकाले चश्मा पनि लगाएकी थिइन् ।

प्रियंका मुम्बई आउनुको कारण भने यत्तिकै होइन । उनी फिल्म ‘द स्काइ इज पिंक’ को छायांकनका लागि मुम्बई आएकी हुन् ।

बताऔँ कि, हालै प्रियंकाले एक म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । ती तस्वीरमा प्रियंका विना ब्लाउजको साडी लगाएकी थिइन् ।

उक्त तस्वीरका कारण प्रियंका चोपडाले ट्रोलरको पनि सामना गर्नुप–यो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : ३० बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन