नेपाल आइपुगिन् नेहा कक्कर « Khabarhub

नेपाल आइपुगिन् नेहा कक्कर


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतकी चर्चित गायिका नेहा कक्कर नेपाल आइपुगेकी छिन् । शनिवार काठमाडौंमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

नेहा ठमेलस्थित लर्ड अफ द ड्रिङ्समा हुने प्रस्तुति दिन पहिलोपटक नेपाल आएकी हुन् । शनिवार उनले झण्डै २५ सय दर्शक अट्ने हलमा आफ्नो प्रस्तुति दिनेछिन् । कार्यक्रम ८ बजेबाट शुरु हुने जनाइएको छ ।

तस्वीर- रितेश मारवाडी

यस्तै कार्यक्रममा नेपाली कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ । प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रमका लागि पूरै टिकट बूकिङ भइसकेको जनाइएको छ ।

नेहाका तेरा घाटा, नैना, काला चश्मा, आँख मारे लगायतका गीत हिट छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : २७ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा