इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल « Khabarhub

इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री इशा गुप्ता अहिले निकै चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हट तस्वीरकै कारण भाइरल बनेकी हुन् ।

केहि समय यता इन्डियन क्रिकेटर हार्दिक पाण्डेलाई डेट गरेको कुराले समेत उनी चर्चामा रहिन् । हार्दिक र इशा प्रेममा रहेको समेत केही भारतीय मिडियाले चर्चा गरेका छन् । हार्दिक र इशाले आफ्नो सम्बन्धलाइ सार्बजनिक रुपमा देखाउन नखोजेको समेत जनाएको छ ।

उनले सार्वजकि गरेका तस्वीरहरु यस्ता छन्–

 

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ३२ बजे

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २