एन्फाले दियो सिल्वाललाई बधाई « Khabarhub

एन्फाले दियो सिल्वाललाई बधाई


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएका रमेश सिलवाललाई बधाई दिएको छ ।

आइतबार सरकारले सदस्य सचिवको जिम्मेवारी सिलवाललाई दिने निर्णय गरेको थियो । एन्फाले सामाजिक सञ्जाल फेसबुकको आफ्नो अफिसियल पेजमार्फत सिलवाललाई बधाई दिएको हो ।

एन्फाले लेखेको छ- ‘अखिल नेपाल फुबटल संघ (एन्फा) सदस्य सचिवमा नव नियुक्त हुनुभएकोमा रमेश सिलवाललाई बधाई छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फा परिवार तपाईको कार्यकाल सफलताको शुभकानमा व्यक्त गर्दछ ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : १९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय