रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो « Khabarhub

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो राखिएको छ ।

प्रधानमन्त्री समेत रहेका शाह र पार्टी सभापति लामिछानेको फोटो राखेर उद्घाटन स्थलका विभिन्न ठाउँहरूमा पनि ब्यानरहरू बनाइएको छ ।

महाधिवेशनमा प्रयोग गरिने लोगोमा पनि दुई नेताहरूको तस्बिर राखिएको आयोजक कमिटीले जनाएको छ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन स्थल भरतपुरको गेस्टहाउस चौरमा चहलपहल बाक्लिएको छ । त्यहाँ नेता तथा पार्टी सुभेक्षुकहरू नाचगान समेत गरिरहेको देखिन्छ ।

आइतबार १ बजेबाट सुरु हुन लागेको उद्घाटन सत्रमा देशभरबाट नेता कार्यकर्ताको उपस्थित हुने क्रम जारी रहेको महाधिवेशन स्थलबाट पार्टी नेता गणेश पराजुलीले जानकारी दिए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ०७ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका