माइतिघर नजिकै शंकास्पद वस्तु फेला « Khabarhub

माइतिघर नजिकै शंकास्पद वस्तु फेला


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइतिघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । सेन्ट जेभियर कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले बताए।

शंकास्पद बस्तुदेखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरेको छ । शंकास्पद वस्तु राखिएको वरपर बालुवा राखिएको बताउँदै बुढाथोकीले यो बम भएन नभएको पुष्टि नभएको बताए ।

बम जस्तै गरी बेरेर राखेको सामानलाई डिस्पोज गरिएपनि फरेन्सिक जाँचबाट मात्र के थियो भन्ने पुष्टि हुने उनले बताए । बाटो नजिकै शंकास्पद वस्तु भेटिएपछि माइतिघर मण्डला परिसरमा केहिवेर यातायात सेवा प्रभावित भएको थियो । अहिले सामान्य भएको बुढाथोकीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : १९ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता