बलिउड आइटम गर्ल राखी सावन्तले किन गरिन् गुपचुपमै विवाह ? « Khabarhub

बलिउड आइटम गर्ल राखी सावन्तले किन गरिन् गुपचुपमै विवाह ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी आइटम गर्ल राखी सावन्तले अन्ततः आफूले गोप्यरुपमा विवाह गरेको स्वीकारेकी छिन् ।

४० वर्षीया सावन्तले यसअघि आफ्नो विवाह भएको कुरा अस्वीकार गर्दै आएकी थिइन् । उनका श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्ने गरेको उनले बताएकी छिन् ।

स्पटबोयलाई दिएको अन्तर्वार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, ‘म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’ आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् ।

उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिर सेयर गरेकी छिन् । यी तस्बिर निकै चर्चित पनि भइरहेको छ ।

राखीले भनेकी छिन्, सबैभन्दा पहिले यो भन्न चाहन्छु कि तपाईंहरुले सही जानकारी पाउनुभएको छ कि मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् । मेरो भिसा प्रोसेस चलिरहेको छ र म पनि उनलाई यूकेमा जोइन गर्नेछु ।’

अन्तरवार्तामा उनले रितेशसँगको भेटका बारेमा पनि खुलाएकी छिन् । रितेश आफ्नो प्रशंसक भएको र करिव एक वर्ष यता ह्वाट्सएपमा कुराकानी हुने गरेको जनाएकी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी