खालीपेटमा नखानुस् यी खानेकुरा « Khabarhub

खालीपेटमा नखानुस् यी खानेकुरा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।

कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ ।

खालीपेटमा खान नहुने खानेकुरा

केरा: केरा दूधसँग खायो भने बजन बढ्छ तर खाली पेटमा केरा खादा शरीरमा म्याग्रिसियमको मात्रा बढ्न गरी अपच, पेट फुल्ने तथा एसिडको मात्रा बढ्छ ।

काँचो गोलभेंडाः काँचो गोलभेंडा खाली पेटमा खादा पेट फुल्ने, दुख्ने छाती पोल्ने समस्या उत्पन्न हुन्छ । काँचो गोलभेंगा खाली पेटमा खादा पत्थरी हुने सम्भावना बढी रहन्छ ।

सखरखण्ड: सखरखण्ड खाली पेटमा खाँदा गयष्ट्रिकको समस्या बढ्छ ।

सोडा खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

अल्कोहल :खाली पेटमा अल्कोहल खाँदा छिट्टै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ ।

दुध हालेको चिया : खाली पेटमा दुध हालेको चिया खाँदा  पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । बिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : २१ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक