बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी | Khabarhub Khabarhub

बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा आगो लागेको छ ।

महानगरीय प्रहरी बृत्त कमलपोखरीका बुधबार मध्याह्न करिब १२ः३० बजेतिर आगलागी शुरु भएको हो । आगलागीको कारण भने खुलेको छैन ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका