तीजको गीत ‘चोली भिज्यो’ मा प्रकाश र सुमीको छमछमी (भिडियो) « Khabarhub

तीजको गीत ‘चोली भिज्यो’ मा प्रकाश र सुमीको छमछमी (भिडियो)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ । यसैबीच गायिका अञ्जना खड्काले नयाँ तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘चोली भिज्यो’ बोलको गीतमा अञ्जना र गायक एसबी क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतमा राजु सुनामको संगीत तथा शब्द छ । गीतका शब्दमा नाच्दानाच्दै चोली भिजेको कुरालाई विषय बनाइएको छ ।

भिडियोमा प्रकाश थापा र सुमी घर्ती मगरले कम्मर मर्काएर नाचेका छन् । यसै गरी भिडियोलाई विष्णु भट्टराईले छायांकन, सम्पादन र निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : २९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि