भानुआतुमा ५.९ रेक्टर स्केलको भूकम्प « Khabarhub

भानुआतुमा ५.९ रेक्टर स्केलको भूकम्प


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्टभिला– दक्षिण प्रशान्त महासागरमा रहेको टापु राष्ट्र भानुआतुमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

राजधानी पोर्ट भिलाबाट ४३ किलोमिटर टाढा करिब १५० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण राजधानी सम्म सामान्य कम्पन महशुस गरिएको अधिकारीले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

धेरै गहिराईमा भूकम्प गएको तथा भूकम्पको तीब्रता पनि कम रहेका कारण सुनामीको चेतावनी पनि जारी गरिएको छैन । प्रशान्त अग्नि चक्र भनिने भौगोलिक क्षेत्रमा पर्ने भएका कारण भानुआतुमा भूकम्प र ज्वालामुखी उत्पन्न हुने गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ५६ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र