जनवरीमा नेयमारलाई लैजान बार्साले पहल नगर्ने ! « Khabarhub

जनवरीमा नेयमारलाई लैजान बार्साले पहल नगर्ने !


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफरमा पेरिस सेन्ट जर्मनका फर्वार्ड नेयमारलाई क्लवमा नभित्र्याउने भएको छ ।

क्लवका अध्यक्ष जसेप मारिया बार्टोमेउले जनवरीमा नेयमारसँग सम्झौता हुने सम्भावना नरहेको जनाएका हुन् । यो सिजनका लागि स्क्वार्ड तयार भईसकेको भन्दै नेयमारलाई जनवरि ट्रान्फरबाट ल्याउने योजना नभएको बताए ।

स्पेनिस वाईन्ट बार्साले ब्राजिलियन स्टारलाई पुन न्यू क्याम्पमा नै लैजानकालागि निकै मिहेनत गरेपनि सफल हुन सकेन ।

२०१७ मा पिएसजिले २०५ मिलियन पाउण्डमा वार्सावाट लैजादा नेयमार सबै भन्दा महँगा खेलाडी बनेका छन् । उनले फ्रेन्च च्याम्पियनको तर्फबाट दुई सिजनमा ३४ गोल गरेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ६ : ४४ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन