चङ्गालाई आकाश छ तर जमिन छैन ! « Khabarhub

चङ्गालाई आकाश छ तर जमिन छैन !


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पिङ खेल्नु तथा चंगा उठाउनु दशैंमा रमाइलो गर्ने पाटा हुन् ।

पछिल्ला केही वर्षयता काठमाडौं उपत्यका लगायतका प्रमुख शहरका आकाशमा निकै कम चङ्गा उडेको देखिन्छन्। लिङ्गे पिङ पनि लोप हुने अवस्थामा पुगेका छन् ।

अव्यवस्थित शहरीकरण र खुल्ला ठाउँको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चङ्गा उडाउने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरेका चङ्गावाज निर्मलमान तुलाधर चङ्गाको परम्परा जोगाउन प्रविधिको प्रयोग गर्न समेत पछि पर्न नहुने सुझाउँछन् ।

युवा पुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको कतिपयको बुझाइ छ। नेपालमा चीन र भारतबाट बढी मात्रामा चङ्गाहरु आयातित गरिन्छ । बीबीसीबाट

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ९ : ३२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका