उपनिर्वाचन– भक्तपुरमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता « Khabarhub

उपनिर्वाचन– भक्तपुरमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर एक (क) मा नेपाली कांग्रेसले उमेदवारी दर्ता गरेको छ ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता कार्यकर्ता कमल विनायकबाट बाजा बजाउँदै निर्वाचन कार्यालसम्म पुगेका थिए ।

कांग्रेसले भक्तपुर एक (क) मा कृष्ण भँडेललाइ उमेदवार बनाएको छ । कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उमेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : २५ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि