अतिक्रमणबाट जोगाउन ‘अकुपाई टुँडिखेल’अभियान « Khabarhub

अतिक्रमणबाट जोगाउन ‘अकुपाई टुँडिखेल’अभियान


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अतिक्रमणको चपेटामा परेको टुँडिखेल जोगाउन ‘अकुपाई टुँडिखेल’अभियान सञ्चालन हुने भएको छ ।

विहीवार टुँडिखेलमा आयोजित पत्रकार सम्मेलनमा अभियान शनिवार विश्व स्वतन्त्रता दिवसको अवसर पारि टुडिखेलमा ८ बजेबाट शरु हुने जानकारी गराइयो ।

दिनप्रतिदिन टुँडिखेल अतिक्रमण हुँदै जाँदासमते राज्यले यसलाई रोक्न नसकेको उनको आरोप थियो । सरकारले टुँडिखेललाई गगनचुम्बी बनाउन लागेको भन्दै प्रधानले नागरिक सडकमा उत्रिएमा टुँडिखेल खुल्ला बनाउन सक्ने बताए ।

त्यस्तै प्रदेश ३ का संसाद विराजभक्त श्रेष्ठले सरकारले सार्वजनिक जग्गाको महत्व बुझ्न नसकेको बताए ।

यसरी नै टुडिखेल अतिक्रमण हुँदै गएमा आउने सन्ततिलाई कस्तो थियो भन्ने समेत थाहा नहुने बताउँदै उनले भने , यसलाइ अतिक्रमणमुक्त बनाएर विभिन्न पार्क बनाउन सकेमा सबैलाइ राम्रो हुनेछ ।

जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल लगातार साँघुरिँदै गइरहेको र अझैं साँघुरिने अवस्था रहेकाले ‘काठमाडौंको मुख्य क्षेत्र टुँडिखेल’ खुला गर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित स्वतन्त्र नागरिक अभियान सञ्चालन गर्न लागिएको हो।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ५६ बजे

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका