बंगलादेश बिरूद्धको खेलमा मैदान उत्रिदैछन् यी नेपाली खेलाडी « Khabarhub

बंगलादेश बिरूद्धको खेलमा मैदान उत्रिदैछन् यी नेपाली खेलाडी


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं साग फुटबलमा फाइन प्रवेशका लागि नेपालले आज बंगलादेश विरुद्ध खेल्दैछ ।

केही बेरमा दशरथ रंगशालामा शुरु हुने खेल नेपालले जित्नु पर्ने वा बराबरीमा सक्नु पर्ने छ ।

अन्यथा घरेलु मैदानमा नेपाली टोली स्वर्णको यात्राबाट चुक्ने छ । बंगलादेशलाई भने फाइनलमा पुग्नका लागि जित्नुको विकल्प छैन ।

दशरथ रंगशालामा हुने खेलमा बंगलादेशविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक गरिएको छ । जसमा टिममा एउटा पनि परिवर्तन गरिएको छैन । माल्दिभ्स बिरूद्धको सेटलाइ नै नेपालले मैदानमा उतारेको छ ।

नेपाली टिम

विकेश कुथु,अनन्त तामाङ, छिरिङ गुरुङ, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, रेजिन सुब्बा, सुजल श्रेष्ठ

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ०० बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा