७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ | Khabarhub Khabarhub

७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार घुस सहित एक जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरेको छ ।

अख्तियारले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत सई हेमन्त केसीलाई घुससहित पक्राउ गरेको हो ।

आयोगको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ४८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड