ट्रकको ठक्करबाट पैदाल यात्रुको ज्यान गयो « Khabarhub

ट्रकको ठक्करबाट पैदाल यात्रुको ज्यान गयो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- मकवानपुरको हेटौंडा ३ को बसामाडीमा ट्रकको ठक्करबाट एक पैदाल यात्रुको ज्यान गएको छ ।

स्थानीय ६५ बर्षीय लालबहादुर राईको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : २५ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति