विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका हुन् ।  आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि (शनिबार) र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्‍याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्‍याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अघि भएकाे कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ५२ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका