श्रीमान–श्रीमती हटहट भएपछि बच्चा कालो ? | Khabarhub Khabarhub

श्रीमान–श्रीमती हटहट भएपछि बच्चा कालो ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठुलो कान्छो निकै गोरो थियो अनि उसकी श्रीमती पनि गोरी नै थिई । तर, बच्चा भने निक्कै कालो जन्मियो । बच्चाको अनुहार र छालाको रंग बुबाआमा दुवैसँग नमिलेपछि उनीहरु आफैं अन्योलमा परे ।

ठुलो कान्छो : तिमी पनि गोरी म पनि गोरो हाम्रो बच्चा कसरी यस्तो भयो, मेरो कपालको रंग पो सरेछ त?
श्रीमती : तिमी पनि हट म पनि हट, त्यसकै परिणाम होला नि ? खुसी हुँदै श्रीमती बोलेपछि..
ठुलो कान्छो : ट्वाँ

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : १७ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा