हामी लिभरपुल अगाडि स्कुले केटाकेटी जस्तो भयौं- स्वारेज | Khabarhub Khabarhub

हामी लिभरपुल अगाडि स्कुले केटाकेटी जस्तो भयौं- स्वारेज


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाका स्ट्राईकर लुइस स्वारेजले आफूहरु स्कुले बालबालिका जस्तो भएको बताएका छन्।

च्याम्पियन्स लिगको सेमिफाईनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुलले विजयी गोल गरेपछि आफूहरु स्कुले केटाकेटी जस्तै भएको उनको भनाई थियो ।

पहिलो लेग क्याम्प नाउमा तीन सुन्नाले जितेको बार्सिलोना फाईनलमा जाने धेरैको अनुमान थियो तर एनफिल्डमा लिभरपुरले४-० को अप्रत्याशित नतिजा निकालेको छ । ‘हामी निकै दुखि छौ, ठूलो पीडामा छौं’ स्वारेजले भने ।

‘उनीहरुको चौथो गोलका क्रममा हामी हामी स्कुले केटाकेटी जस्ता भयौं’ लिभरपुलका पुर्व स्ट्राईकर स्वारेजले भने ।

बर्सा २०१५ यता च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : १० बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट