हामी लिभरपुल अगाडि स्कुले केटाकेटी जस्तो भयौं- स्वारेज « Khabarhub

हामी लिभरपुल अगाडि स्कुले केटाकेटी जस्तो भयौं- स्वारेज


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाका स्ट्राईकर लुइस स्वारेजले आफूहरु स्कुले बालबालिका जस्तो भएको बताएका छन्।

च्याम्पियन्स लिगको सेमिफाईनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुलले विजयी गोल गरेपछि आफूहरु स्कुले केटाकेटी जस्तै भएको उनको भनाई थियो ।

पहिलो लेग क्याम्प नाउमा तीन सुन्नाले जितेको बार्सिलोना फाईनलमा जाने धेरैको अनुमान थियो तर एनफिल्डमा लिभरपुरले४-० को अप्रत्याशित नतिजा निकालेको छ । ‘हामी निकै दुखि छौ, ठूलो पीडामा छौं’ स्वारेजले भने ।

‘उनीहरुको चौथो गोलका क्रममा हामी हामी स्कुले केटाकेटी जस्ता भयौं’ लिभरपुलका पुर्व स्ट्राईकर स्वारेजले भने ।

बर्सा २०१५ यता च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : १० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने