जापानमा बालबालिकालाई कारले किच्दा १५ घाइते « Khabarhub

जापानमा बालबालिकालाई कारले किच्दा १५ घाइते


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पश्चिम जापानमा बालबालिकालाई कारले किच्दा १५ जना घाइते भएका छन् ।

२ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने कलिला बालबालिकालाई पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा कारले किचेको हो ।

घाइते हुनेमा १३ बालबालिका र उनीहरूका २ शिक्षक छन् । घाइते बालबालिकामध्ये चार जना अचेत रहेको बताइएको छ ।

विद्यालय जान हिँडेका बालबालिकालाई बाटो काट्न सडकमा ट्राफिक लाइटको संकेत परिवर्तन हुने समय पर्खिरहेका बेला कारले किचेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले २ सवारी चालक महिलालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ३६ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय