किमले ‘ड्रेस अप’ नक्कल गरेकी भन्दै बन्यो भाइरल ? (फोटो फिचर) | Khabarhub Khabarhub

किमले ‘ड्रेस अप’ नक्कल गरेकी भन्दै बन्यो भाइरल ? (फोटो फिचर)


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेट गाला २०१९ मा किम कारदासियाको निकै ठूलो चर्चा भयो ।

आफ्नो हट तस्वीरहरुका कारण यसअघि पनि चर्चामा आइरहने किम फेरि पहिरनका कारण चर्चा माआएकी हुन् । फ्यानहरुले भने किमले जिमा कोलिन्सको जस्तै सुन्ताला रंगको पहिरनको नक्कल गरेको आरोप लगाएका छन् ।

जिमा कोलिन्सको यही पहिरनको स्टाइललाई किमले नक्कल गरेको आरोप लागेको छ

पानीका थोपा चुहिन लागेको जस्तो पहिरनमा किन निकै आकर्षक देखिएकी छिन् । उनको यो तस्वीर भाइरल समेत भएको छ । किमले भने आफू यस्तो पहिरनको ठूलो फ्यान भएको बताएकी छिन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’