किमले ‘ड्रेस अप’ नक्कल गरेकी भन्दै बन्यो भाइरल ? (फोटो फिचर) « Khabarhub

किमले ‘ड्रेस अप’ नक्कल गरेकी भन्दै बन्यो भाइरल ? (फोटो फिचर)


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेट गाला २०१९ मा किम कारदासियाको निकै ठूलो चर्चा भयो ।

आफ्नो हट तस्वीरहरुका कारण यसअघि पनि चर्चामा आइरहने किम फेरि पहिरनका कारण चर्चा माआएकी हुन् । फ्यानहरुले भने किमले जिमा कोलिन्सको जस्तै सुन्ताला रंगको पहिरनको नक्कल गरेको आरोप लगाएका छन् ।

जिमा कोलिन्सको यही पहिरनको स्टाइललाई किमले नक्कल गरेको आरोप लागेको छ

पानीका थोपा चुहिन लागेको जस्तो पहिरनमा किन निकै आकर्षक देखिएकी छिन् । उनको यो तस्वीर भाइरल समेत भएको छ । किमले भने आफू यस्तो पहिरनको ठूलो फ्यान भएको बताएकी छिन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ०६ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा