शिक्षा विकास समन्वय एकाइका निर्णयप्रति नगरपालिका फोरमको आपत्ति « Khabarhub

शिक्षा विकास समन्वय एकाइका निर्णयप्रति नगरपालिका फोरमको आपत्ति


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका नगरपालिका फोरमले शिक्षा विकास तथा समन्वय एकाइले गरेका निर्णयप्रति आपत्ति जनाएको छ । उपत्यका नगरपालिका फोरमले बुधबार काठमाडौंमा कार्यक्रम गरी समन्वय एकाइले गरेका निर्णयहरु कानुन विपरित र स्थानीय सरकार विरोधी भएको आरोप लागाउँदै सो एकाइ मार्फत हुने कार्यलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ५ प्रस्ताव र ५ निर्णय सार्वजनिक गरिएको छ । बैठकमा राखिएको आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन, कर्मचारी समायोजन, काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज, उपत्यका नगरपालिका फोरम, काठमाडौंको पूर्व निर्णयहरुको समीक्षा सम्बन्धी प्रस्तावमाथी छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र यथाशी‍घ्र खारेज गर्ने निर्णय भएको हो ।

उपत्यका नगरपालिका फोरमका निर्णयहरु:

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : २५ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते