नेपाली सेनाले यसरी गर्छ दुर्घटनामा परेकाहरुको उद्धार (फोटो फिचर) « Khabarhub

नेपाली सेनाले यसरी गर्छ दुर्घटनामा परेकाहरुको उद्धार (फोटो फिचर)


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि दुर्घटना हुँदा आफ्नो कार्यक्षेत्र भित्र नेपाली सेनाको टोली उद्धारका लागि खटिन्छ । प्राय: ठूला दुर्घटनामा तालिमप्राप्त टोली खटिन्छन् । नेपाली सेनाको टोलीलाई सम्भावित जोखिम न्यूनीकरण गर्न विशेष अभ्यास तथा प्रशिक्षण समेत दिने गरिन्छ ।

यदि दुर्घटना भयो भने कसरी उद्दार गर्ने भन्ने विषयमा बुधाबार काभ्रेमा तालिम तथा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा नेपाली सेनाका केही सदस्य घाइते बनेर अभिनय गरेका थिए भने केही उनीहरुको उद्दारमा खटिएका थिए । घाइते बनेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

नेपाल नागरिक उडडयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको वायुयान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीक अभ्यासका क्रममा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थानडाँडामा बुधबार नेपाली सेनाले हेलिकप्टरबाट दुर्घटनास्थलमा भएका घाइतेको उद्धार गर्ने विधिको प्रदर्शन गर्दै ।
नेपाल नागरिक उडडयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको वायुयान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीक अभ्यासका क्रममा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थान डाँडामा नेपाली सेनाले दुर्घटनास्थलमा भएका घाइतेको उद्धार गर्ने विधिको प्रदर्शन गर्दै ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ५० बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब