प्रेरक प्रसंग : सकारात्मक सोच राखौं « Khabarhub

प्रेरक प्रसंग : सकारात्मक सोच राखौं


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा बालक घरको आँगनमा एक्लै उभिरहेको थियो । उसले बेसबल क्याप लगाएको थियो । उसको हातमा बेसबल थियो । उसले गर्वले भन्यो, ‘म दुनियाँको सबैभन्दा महान् बेसबल खेलाडी हुँ ।’

फेरि उसले हावामा बल फाल्यो, ब्याट घुमायो तर उसले बल फर्काउन सकेन । उसले अप्ठ्यारो नमानी पुनः बल फाल्यो र बोल्यो म संसारको सबैभन्दा महान् खेलाडी हुँ । उसले फेरी बल हान्ने प्रयास गर्यो तर फेरी पनि चुक्यो । उसले एक क्षण आफ्नो बल र ब्याटलाई ध्यानपूर्वक हेर्यो । फेरि उसले एक पटक हावामा फ्याँक्यो र भन्यो, ‘म दुनियाँको सबैभन्दा महान् बेसबल खेलाडी हुँ।’ उसले ब्याट कसेर घुमायो तर यसपटक पनि उसले हान्न सकेन ।

’वाह!’ उसले भन्यो, ‘म कति शानदार खेलाडी हुँ। हर असफलतालाई पनि सकारात्मक विचारले हेरिनुपर्दछ।’
स्रोतः प्रेरक संसार

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : ०७ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल