गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ « Khabarhub

गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेंकलिन स्पष्टवादी विशेषताका कारण प्रख्यात थिए । एकपटक उनी कुनै सभामा गएका थिए । सभाको समाप्तिमा एउटा बालक उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर केही परामर्शका कुरा लेखिदिन अनुरोध गर्न थाल्यो ।

फ्रेंकलिनले लेखे, ‘त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ, तर, उसले सबैभन्दा ठूलो गल्ती कुनै पनि काम नगरी बस्नु हो ।’

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : १८ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले