औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुस् | Khabarhub Khabarhub

औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुस्


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिरामी भएको समयमा औषधिले हाम्रो जीवनरक्षा गर्छ । तर हाम्रो जीवनरक्षक औषधिको गलत प्रयोग भएमा त्यसले ज्यानै समेत लिनसक्छ । त्यसैले औषधिको प्रयोग सही मात्रामा गर्नुपर्छ ।

ध्यान दिनुस्

मान्यता प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि प्रयोग गर्ने ।
आफूले खान लागेको औषधिको बारेमा पूर्ण जानकारी लिने ।
औषधिको सेवन तोकिएको समयमा प्रयोग गर्ने ।
औषधि बालबालिकाको पहुँचबाट टाढा राख्ने ।

समयमा औषधि सेवन गर्न भूलेमा सम्झने वित्तिकै सेवन गर्ने तर आर्को मात्रा सेवन गर्ने समय नजिक भएमा अर्को मात्रा सेवन गर्ने समयमा मात्रै खाने ।

गर्भवती भएको अवस्थामा कुनै औषधि खानुपर्ने भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराएर मात्रै औषधि लिने ।

औषधि प्रयोग गर्दा शरीर चिलाउने, छालामा डाबहरु आउने स्वास फेर्न ह्रागो हुने लगायतका लक्षणहरु देखा परेमा औषधि सेवन नगरी तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ५७ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’