अबैध सुनसहित दुई जना पक्राउ « Khabarhub

अबैध सुनसहित दुई जना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले भन्सार छली अबैध रुमा ल्याएको ३ सय ५० ग्राम सन सहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सूचनाको आधारमा काठमाडौंको तिलगंगाबाट सुन सहित दुइजनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीका सन्तोष यादव र समित सपी छन् । कतार एयरलान्सबाट बैदेशिक रोजगारीबाट फर्केका युवाहरु प्रयोग गरी उनीहरुले सुन ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ०० बजे

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले