अबैध जडीबुटी सहित एकजना पक्राउ | Khabarhub Khabarhub

अबैध जडीबुटी सहित एकजना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ । अबैध रुपमा जडिबुटीको कारोबार गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला अपि हिमा गाउँपालिकाका ४८ बर्षीय शेरसिंह धामी छन् । प्रहरीले उनको साथबाट ७ सय १५ किलो सेटक चिनी (खिरैला) नामक जडिबुटी समेत बरामद् गरको छ ।

अवैध रुपमा जडिबुटी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले धामीलाई जडीबुटी सहित पक्रिएको हो । पक्राउ धामीलाई प्रहरीले आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय बझाङमा बुझाइएको बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : ३९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून