अबैध जडीबुटी सहित एकजना पक्राउ « Khabarhub

अबैध जडीबुटी सहित एकजना पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ । अबैध रुपमा जडिबुटीको कारोबार गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला अपि हिमा गाउँपालिकाका ४८ बर्षीय शेरसिंह धामी छन् । प्रहरीले उनको साथबाट ७ सय १५ किलो सेटक चिनी (खिरैला) नामक जडिबुटी समेत बरामद् गरको छ ।

अवैध रुपमा जडिबुटी लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले धामीलाई जडीबुटी सहित पक्रिएको हो । पक्राउ धामीलाई प्रहरीले आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय बझाङमा बुझाइएको बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : ३९ बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ –अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि अशान्त रहेको सुनसरीको

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)