चेक बाउन्स केसमा पुष्पराज पक्राउ « Khabarhub

चेक बाउन्स केसमा पुष्पराज पक्राउ


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चेक बाउन्स केसमा पुष्पराज न्यौपाने पक्राउ परेका छन् । उनी नेपाली कांग्रेस निकट बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव हुन् । उनले एक्सिस एचआर सोलुसन सञ्चालन गरेका छन् ।

युरोटेक म्यान पावरका सञ्चालक नारायण खड्कालाई तिर्नु पर्ने रकम बापत दिइएको चेक बाउन्स भएपछि उनी पक्राउ परेका छन् । उनलाई १० लाख नतिरे पछि महानगरीय प्रहरी परिसर काठमाडौले न्यौपानेलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन