६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै « Khabarhub

६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । कार्कीको आइतबार ‘इन्गेजमेन्ट’ भएको हो ।

६२ वर्षीय नेता कार्कीले तेस्रो विवाह गर्न लागेका हुन् । यसअघिका दुबै श्रीमतीको देहावसान भएको थियो ।

कान्छी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण निधन भएपछि उनी जेठी श्रीमती तर्फकी छोरीसँग बस्दै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ४८ बजे

कञ्चनपुरमा घट्यो डेङ्गु सङ्क्रमण

बेदकोट – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको

मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष

विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत

दोहा – कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल

पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा

काठमाडौं – यदि तपाईं ५० वर्ष भन्दा माथि उमेरको हुनुहुन्छ

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु 

दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी