सामुद्रिक तटमा स्मीताको मस्ती (फोटो फिचर) « Khabarhub

सामुद्रिक तटमा स्मीताको मस्ती (फोटो फिचर)


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली मोडलिङ क्षेत्रमा स्मिता थापाको चर्चा निकै हुन्छ । यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा छाउछिन् ।

उनी आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् । सामाजिक सञ्जालमा ह्वीस्कीको चुस्की लगाउँदै गरेका तस्वीरहरु समेत सेयर गर्छिन् ।

हालै माल्दिभ्स पुगेकी उनले सामुद्रिक तटमा मस्ती गरिन् । उनले सार्वजनिक गरेका केही हट तस्वीरहरु यस्ता छन्-

 

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ०४ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था