‘द नेक्स्ट’ का प्रदीपसँग सृष्टिको रोमान्स « Khabarhub

‘द नेक्स्ट’ का प्रदीपसँग सृष्टिको रोमान्स


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – द नेक्स्टका प्रदीप लामा र मोडल सृष्टि खड्का अभिनित गीत ‘पिरतीमा’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वर रहेको रोमान्टिक गीतमा बि पाण्डेका शब्द तथा सुवास भुसालको संगीत सुन्न सकिन्छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । भिडियोमा प्रमोद भण्डारी र प्रदिप लामाको कोरियोग्राफी छ ।

पवन सुस्लिंगले सम्पादन तथा छायांकन गरेको भिडियोमा प्रदिप लामाको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ०३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको