हजार्डको पहिलो गोलमा रियल विजयी « Khabarhub

हजार्डको पहिलो गोलमा रियल विजयी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस महारथि रियल मड्रिडले अस्ट्रियाको रेडबुल साल्जबर्गलाई पराजित गरेको छ । प्रि–सिजन पहिलेको मैत्रिपूर्ण खेलमा बुधबार राति रियलले साल्ज्बर्गलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

साल्ज्बर्गको मैदान रेडबुल एरिनामा भएको खेलमा रियलका लागि चेल्सीबाट केही समय अगाडिमात्रै रियलमा आवद्ध भएको इडेन हजार्डले गोल गरे । उनले या गोल रियलका लागि पहिलो गोल बनेको छ ।

साल्ज्बर्गविरुद्ध हजार्डले खेलको १९ औं मिनेटमा गोल गरेका थिए भने त्यहीँ गोल रियलको जीतमा निर्णायक बन्यो ।

युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न रियल र साल्ज्बर्गले मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : २० बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च