सिटीले क्यान्सेलोलाई भित्र्यायो « Khabarhub

सिटीले क्यान्सेलोलाई भित्र्यायो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–म्यानचेस्टर सिटीले पोर्चुगिज डिफेन्डर जोआ क्यान्सेलोलाई क्लबमा अनुबन्ध गरेको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन्स सिटीले क्यान्सेलोलाई ६० मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

इटालियन जाइन्ट युभेन्ट्समा रहेका क्यासेलालाई सिटीले यस सिजनमा तेस्रो खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि सिटीले रोड्री र एञ्जेलिनोलाई अनुबन्ध गरेको थियो । सम्झौतासँगै क्यान्सेलो सन् २०२५ सम्म सिटीमा रहने छन् । २५ वर्षे डिफेन्डर क्यान्सेलोले बुधबार सिटीसँग सम्झौता गरिसकेका छन् ।

पोर्चुगलबाट उनले १४ खेलमा ३ गोल गरिसकेका छन् । पोर्चुगलले नेसन्स लिग जित्दा क्यान्सेलो टिममा रहेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ५५ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट