जब फ्यानसँग सेल्फी लिन कारबाट उत्रिए शाहरुख खान « Khabarhub

जब फ्यानसँग सेल्फी लिन कारबाट उत्रिए शाहरुख खान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहरुख खानले यतिबेला कुनै फिल्ममा काम गरिरहेका छैनन् । उनले फ्यानसँग राम्रो व्यवहार गर्न पनि जानेका छन् । हालै उनले फ्यानको माग पनि पूरा गरिदिएपछि उनको वाहवाही भएको छ ।

शाहरुखले आफ्ना फ्यानका लागि जे गरे, त्यसले तारिफ पाएका छन् ।

शाहरुख हालै इन्डियन फिल्म फेस्टिभलमा सहभागी हुन मेलबर्न पुगेका छन् । एअरपोर्टमा फ्यान उनीसँग सेल्फी लिन उत्सुक देखिएका थिए । शाहरुखका आसपास कैयन् सेक्युरिटी थिए । जसकारण फ्यान शाहरुखसम्म पुग्न सकिरहेका थिएनन् । शाहरुख एअरपोर्टमा उत्रेपछि आफ्नो कारमा बसे ।

तर जब उनले देखे कि, आफ्ना फ्यानले कसरी आफूसँग तस्वीर लिन चाहना राखेका छन् । तत्काल उनी कारबाट उत्रिए र फ्यानको मोबाइल लिएर र सबै फ्यानका साथ तस्वीर खिचे ।

शाहरुख खानको पछिल्लो फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप भएको थियो । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् । उनको चर्चा भने भइरहन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ५४ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा