डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन « Khabarhub

डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ७ औं र १० औ तहका कर्मचारी  (स्वास्थ्यकर्मी)हरुको पदस्थापन गरेको छ ।

मन्त्रालयले फार्मेसी, जनरल नर्सिङ, मेडिकल ल्याव टेक्नोलोजिस्ट, हेल्थ एजुकेशन, कम्युनिटी नर्सिङ र हेल्थ इन्सपेक्सन समूहका दशौं तथा नवौं तहको स्वास्थ्यकर्मीको पदस्थापन गरेको हो ।

मन्त्रालयले यी पदहरुमा कार्यरत २ सय ६१ जना स्वास्थ्यकर्मीको पदस्थापना भएको विवरण सार्वजनिक गरेको छ ।

हेर्नुहोस् कुन कर्मचारीको पदस्थापन कहाँ भयो ?

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ५४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत