नवाज शरिफकी छोरी पक्राउ « Khabarhub

नवाज शरिफकी छोरी पक्राउ


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाज पक्राउ परेकी छिन् ।

पाकिस्तानको जवाफदेहीता ब्युरो एनएबीले उनलाई पक्राउ गरेको हो । आफ्ना बाबुलाई भेट्न कोत लखपत जेल पुगेका बेला उनलाई पक्राउ गरिएको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

चौधरी सुगर मिलबारे बयानका लागि एनएबीले उनलाई बोलाए पनि उपस्थित नभएका कारण उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ८ : ३० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको